बामगती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक राख्दै छन्। मुख्यमन्त्री लामाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त लामाले भोलिपल्ट साउन ९ गते पद तथा गोपनीयताको शपथ खाएका थिए। १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा आज बस्ने मन्त्रिपरिषद् ९ मन्त्री मात्रै सहभागी हुनेछन्।९ साउन २०८२ मा राजीनाम
Posted inSamachar
राजीनामा दिनुअघि मुख्यमन्त्री लामाले बोलाए मन्त्रिपरिषद् बैठक

