मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिने तयारी गरेका छन्। जनमत पार्टीका पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको जानकारी दिएका हुन्। यो पार्टीले केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।
Posted inSamachar
राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री

