नेपाली कांग्रेस बामगती संसदीय दलको नेताबाट पदमुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित थप ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ।मंगलबार (आज) प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामालाई रिक्त रहेका ५ मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्।कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँलाई समर्थन गर्न मन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएपछि ५ मन्त्रालय मन्त्रीविहीन थियो। उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामाल
Posted inSamachar
राजीनामा माग भैरहेका मुख्यमन्त्री लामालाई थप ५ मन्त्रालयको जिम्मेवारी

