३० असार, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसले यो नेपालकै सबैभन्दा ठूलो ब्लिट्ज चेस प्रतियोगिता बन्ने अपेक्षा गरिएको छ। गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)को शतवार्षिकीको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन…
Posted inSamachar
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने
