उपन्यासकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ।साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गरेका हुन्।पूर्वप्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सि
Posted inSamachar
राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

