३ साउन, काठमाडौं । महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली कर्णाली यशविसको ब्राण्ड एम्बासडर बनेका छन् । दोस्रो सिजनका लागि कर्णाली यसभिसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो । कर्णाली यशविसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता राजेश हमालबिच शनिबार ब्राण्ड एम्बासडर सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको हो ।…
Posted inSamachar
राजेश हमाल कर्णाली यशभिसको ‘ब्राण्ड एमबासडर’
