राज्य सञ्चालन गर्ने प्राय: सबै निकाय जेनजी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। त्यो पनि ४८ घण्टामै राज्यका मुख्य निकाय कब्जामा पुगेको छ।मंगलबार प्रदर्शनकारीले काठमाडौँमा रहेको सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद\ भवन नियन्त्रणमा लिएर आगाजनी गरे। त्यो दुवै स्थान उनीहरूले पूर्णरुपमा कब्जामा छ। राज्यका मुख्य निकाय मध्येको एक न्यायपालिका (सर्वोच्च अदालत)मा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। क्षति पुर्याएका छन्। सोमबार सुरु भएको प्रदर्शनमा २० जना युवाको निधन भएपछि मंगलबार बिह
Posted inSamachar
राज्यका तीनै निकाय प्रदर्शनकारीको नियन्त्रणमा

