गत महिना नेपाल तेस्रोपटक आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा देशभर उत्सव मनाइएको थियो। क्रिकेट टोलीको सफलतामा सरकारले खेलाडीलाई पुरस्कार दिने घोषणा गर्दै थप उत्साह थप्यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कृत गर्ने निर्णय पनि गर्यो। यस्तो प्रोत्साहन खेल विकासका लागि सकारात्मक कदम हो, तर राज्यको दृष्टि सबै खेलमा समान छैन।लोकप्रिय खेलमा मात्र लगानी गर्ने राज्यको प्रवृत्तिले अन्य खेलका खेलाडी निराश छन्। खासगरी जनचासो कम भएका खेलहरूमा राज्यको ध
Posted inSamachar
राज्यको बेवास्ताबीच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया

