नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश एक चरणमा राज्यविहीनताको जस्तो अवस्थामा पुगेको तर आफ्ना पहल र संवादमार्फत ठूलो दुर्घटनाबाट जोगाउन सफल भएको दाबी गरेका छन्।बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केही घन्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्यविहीनताको जस्तो स्थिति देखा पर्यो। तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस
Posted inSamachar
राज्यविहीनताको जस्तो स्थिति थियो, ठूलो दुर्घटनाबाट जोगायौँ : प्रचण्ड

