९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारबारे आज निर्णय गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवासँग पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसका एक पदाधिकारीले बताए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८…
Posted inSamachar
राज्य व्यवस्थाको सभापतिबारे कांग्रेसको निर्णय कुर्दै सभामुख
