रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कसलाई बनाउने भन्नेमा प्रमुख सत्तारुढ दल कांग्रेस अझै सहमतिमा पुग्न सकेकाे छैन। ‘कुलिङ अफ पिरियड’ प्रकरणमा सभापति खतिवडाले पदबाट राजीनामा दिएपछि समितिको सभापति पद अहिले खाली छ। सभापति निर्वाचनको सूचना प्रकाशन गर्न सभामुख देवराज घिमिरेले आइतबार दिनभर प्रयास गरेका थिए। समितिको सभापतिमा अन्य दलले अहिलेसम्म दाबी गरेको सार्वजनिक भएको छैन। सभापतिमा
Posted inSamachar
राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्नेमा कांग्रेस अझै अनिर्णीत

