९ भदौ, काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
Posted inSamachar
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो