खानेपानीमन्त्री प्रदीप यादवले गएराति मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामको निरीक्षण गरेका छन्। मेलम्ची खानेपानी आपूर्ति प्रणालीको कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यादवले राति अनुगमन गरेका उनको सचिवालयले जनाएको छ। यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलको छड्के अनुगमन गरेका हुन्।मन्त्री यादवले खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्दे
Posted inSamachar
रातको समयमा खानेपानी मन्त्रीले गरे बालुवाटार क्षेत्रमा पानी आपूर्ति प्रणालीको निरीक्षण

