नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार सरकारबाट १९ आन्दोलकारी युवा मारिएको घटनाले रातभर निदाउन नसकेको बताएका छन्।अब आजको कार्यसम्पादन समितको बैठकमा पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुन प्रस्ताव गर्ने उनले बताएका छन्।उनले भनेका छन्, 'रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्
Posted inSamachar
रातभर सुत्न सकिनँ, कांग्रेस सरकारबाट फिर्ता हुने निर्णय गराउन लाग्छु: गगन थापा

