खोटाङकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर गएर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर आम्बोटे घर भएका ती पुरुषको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार राई थरका ती पुरुषलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान
Posted inSamachar
राति घरमै गएर ३० वर्षीया महिलालाई बलात्कार, ३७ वर्षका पुरुष पक्राउ

