मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार साँझ) गण्डकी प्रदेशका केही स्थान, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज राति सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।यस क्रममा राति कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातक
Posted inSamachar
राति तीन प्रदेशका एक-दुई स्थानमा ‘भारी वर्षा’ हुने सम्भावना

