गएराति दार्चुलामा भूकम्प गएको छ। दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १० बजेर ४० मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो भूकम्पको धक्का दार्चुला, कञ्चनपुरसहित आसपासका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा पनि महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको प्रहरीले जनाएको छ। यही कात्तिक ६ गते बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थि
Posted inSamachar
राति दार्चुलामा भूकम्पको धक्का

