हाल (आइतबार बेलुका) मौसम देशभर साधारणतया बदली (आकाशभरि बादल) छ। अनि कोसी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज रातभर देशभर मौसम बदली र विभिन्न स्थानमा पानी पर्ने क्रम जारी नै रहने सम्भावना छ।राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड भूभागका केही स्थान र बाँकी प्रदेशका पहाड र तराई
Posted inSamachar
राति यी प्रदेशका पहाड क्षेत्रमा ठूलो वर्षाको सम्भावना

