हाल (आइतबार बेलुका) देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वर्षा हुने क्रम राति पनि जारी रहनेछ। मौसम महाशाखाका अनुसार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहि
Posted inSamachar
राति यी प्रदेशमा ‘भारीदेखि धेरै भारी वर्षा’को सम्भावना

