हाल (शुक्रबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादल) छ। अनि कोसी प्रदेश र बागमती प्रदेशका पहाडका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज रातभर नै देशभर साधारणतया बदली रहनेछ। यस क्रममा राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोसी&n
Posted inSamachar
राति यी स्थानमा भारी वर्षा हुने सम्भावना

