नेपालको पश्चिमी भेगमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ भने हाल (मंगलबार बेलुका) गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज राति पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्
Posted inSamachar
राति यी स्थानमा वर्षा-हिमपातको सम्भावना

