भक्तपुरको कटुञ्जेका कृष्णगोपाल बखुन्छें हरेक वर्ष तिहारमा भाइटीका ग्रहण गर्न रानीपोखरी आउँछन्। उनी तिहारमा रानीपोखरीमा आएर टीका लगाउन थालेको दुई दशक बढी भइसक्यो। रानीपोखरी त्यो पवित्र स्थल हो जहाँ टाढा–टाढाबाट मानिसहरू तिहारको टीका लगाउन आउने गर्दछन्। अझ यो ठाउँ दिदी–बहिनी नभएकाहरूका लागि विशेष छ। जहाँ स्थानीयले प्रदान गर्ने आतिथ्य र परम्पराले पारिवारिक माया र एकताको अनुभव गराउँछ। यहाँ टीका केवल धार्मिक अनुष्ठान मात्र होइन बरु सामाजिक र भावनात्मक वन्धनको प्रतिक पनि हो।&nbs
Posted inSamachar
रानीपोखरीको भाइ टीका : दिदी-बहिनीको माया पाउने ठाउँ

