१६ कात्तिक, नेपालगन्ज । राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिबार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत वर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।…
Posted inSamachar
राप्तीसोनारी नेचर रन कात्तिक २२ गते
