७ भदौ, काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूले तीन जना पूर्व अध्यक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । राप्रपाका संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेटेर वार्ता गरेका हुन् । महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न जरुरी भएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् । महाधिवेशनलाई प्रभावित पार्नेगरी…
ALSO READ पुटिनलाई भेट्न जाँदै गर्दा ट्रम्प : भूमि साट्नेबारे छलफल हुन्छ, तर अन्तिम निर्णय युक्रेनकै
