राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको बताएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शम्सेर राणा र कुन्ती शाहीले विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई क्षति पुगेको बताएका छन्।उच्चस्तरीय बैठकमा भएको समझदारी विपरीत नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट हटाएर गलत सन्देश प्रवाह गरेको उनीहको आरोप छ।‘सौहा
Posted inSamachar
राप्रपाका ४ नेताले भनेः विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई क्षति पुग्यो

