राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ। सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो। जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए।उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए। यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ।अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताए। उनले गणतन्त्र जनताले नल्याएको बताए।किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताए।जनताको मुक्ति
Posted inSamachar
राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा

