राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आज आफूनिकट नेताहरूको भेला आयोजना गर्दै छन्। महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला अहिले दिउँसो १२:३० बजे बालुवाटारस्थित नेपाल हाउसमा सुरु हुनेछ। बैठकमा महामन्त्री राणानिकट पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुने ती सदस्यले बताए। महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताइरहेका छन् भने अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशनकै लाग
Posted inSamachar
राप्रपामा फेरि चर्कियो विवाद, धवल शमशेरले बोलाए छुट्टै भेला

