२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीको नीति र सिद्धान्त विपरीत हुनेगरी कुनै पनि अभिव्यक्ति नदिन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अनुशासन समिति अध्यक्ष रोशन कार्कीको नेतृत्वमा बसेको बैठकले उक्त आग्रह गरेको हो । ‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र…
Posted inSamachar
राप्रपा अनुशासन समितिले भन्यो- पार्टी सिद्धान्त विपरीत नबोल्नू
