राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट आफूलाई हटाउने निर्णयबाट आफू दु:खी त भएको तर हतोत्साही नभएको मुकुन्दश्याम गिरीले बताएका छन्। शुक्रबार (साउन २ गते) गिरीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको उपाध्यक्षका साथै केन्द्रीय सदस्यबाट समेत हटाएका हुन्। यसपछि गिरीले सामाजिक सञ्जालमार्फत राप्रपाका साथीहरूलाई सम्बोधन गर्दै अपिल जारी गरेका हुन्। उनले लेखेका छन्, ‘पार्टीभित्रको गतिविधिको वैधानिक समाधानका लागि गरिएको अपिललाई लिएर मेरो राजनी
Posted inSamachar
राप्रपा उपाध्यक्षबाट बर्खास्त गिरी भन्छन्: यस्तो अन्याय अन्य साथीलाई नपरोस्

