राप्रपा नेपालले भदौ २३ र २४ गतेको आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन भए पनि सरकार गठन भएको अढाई महिना बितिसक्दा कुनै ठोस परिणाम नदेखिएको टिप्पणी गरेको छ।अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारलाई असक्षम ठहर गर्दै जेनजी युवाआन्दोलनको भावनाअनुरूप काम गर्न सरकार असफल रहेको निष्कर्ष निकाल्दै प्रस्ताव पारित गरेको छ। बैठकका सहभागीहरूले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा चुनावको प्राविधिक तयारी देखिए पनि आवश्यक शान्ति-सुरक
Posted inSamachar
राप्रपा नेपालको आरोप : सरकार असक्षम, सुशासन र चुनाव तयारी कमजोर

