राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्नेछ। दिउँसो १:०० बजेबाट सुरु हुने बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम र भावी कार्यदिशाका बारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्। पछिल्लो समय मुकुकमा भैरहेको राजनीतिक ध्रुवीकरणका बारेमा बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दूवादी, भ्रष्टाचार तथा संघीयता विरोधी र सुशासन चाहनेहरू बीचको एकता र मोर्चावन्दीको आवश्यकतालाई पनि गहिरो ढंगले बैठकमा छलफल हुने महामन्त्री राजाराम
Posted inSamachar
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज

