बागमती प्रदेशसभामा रहेका २ दलका १५ सांसदले राजीनामा दिएका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवा पुस्ताले ज्यान गुमाउन परेको र यस्तो अवस्थामा पदमा बस्न नहुने भन्दै बागमती प्रदेश सभामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले राजीनामा दिएको घोषणा गरेको छ। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिइ सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै भदौ २४ गत
Posted inSamachar
राप्रपा र हानेपाका १५ सांसद राजीनामाको तयारीमा, बागमती प्रदेश सभा ९५ सांसदमा सीमित हुने

