४ असार, काठमाडौं । पदमुक्त भएका राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीमाथिको कारबाहीको विरोधमा पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीद्वयले विज्ञप्ति जारी गरेका छन् । राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महमन्त्रीद्वय डा. धवल शम्सेर राणा र कुन्ती कुमारी शाहीले गिरीमाथिको कारबाही फिर्ता लिँदै पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरेका छन् । अध्यक्ष लिङ्देनको निर्णय…
Posted inSamachar
राप्रपा वरिष्ठ उपाध्यक्ष र महामन्त्रीद्वयको विज्ञप्ति : गिरीलाई पूर्ववत् जिम्मेवारीमा फर्काइओस्
