४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले माग गरेका छन् । संयुक्त रुपमा वक्तव्य जारी गर्दै १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न माग गरेका हुन् । पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले विधानविपरीत…
Posted inSamachar
राप्रपा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न १६ जनाको संयुक्त अपिल
