५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा अपिल गरेका छन् । ९ जिल्लाबाट अध्यक्षहरू संयुक्त रुपमा वक्तव्य जारी गर्दै कारबाही फिर्ता गरी तत्काल साविककै पदमा पुनर्बहाली गर्न माग गरेका हुन् । गिरीलाई पदमुक्त गर्दा कर्णालीमा पार्टी संगठन कमजोर बन्ने भन्दै उनीहरुले…
Posted inSamachar
राप्रपा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न कर्णालीका जिल्ला अध्यक्षहरुको माग
