राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा कार्कीले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्नेमा विपरित अभ्यास भइरहेको टिप्पणी गरेकी हुन्। उनले सरकार संसद्प्रति उत्तरदायी हो कि, संसद् सरकारप्रति हो? भन्दै प्रश्न गरिन्। ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर भिजिट भिसाको नाममा मान्छेह
Posted inSamachar
राप्रपा सांसद कार्कीको प्रश्न: दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन?

