नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्रीहरुले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने प्रस्ताव गरेकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै उनले ८ राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गर्नुपर्नेमा समेत जोड दिएकी छिन्।त्यस्तै झाँक्रीले राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने र सबै समस्याको समाधान चालु संविधानबाटै खोज्नुपर्ने मत राखेकी छिन्।भ्रष्टाचार नियन्त्रण लगायतका जेनजीका उचित माग पूरा गर्नुपर्ने पनि उनको भनाइ छ।
Posted inSamachar
रामकुमारीको प्रस्ताव- पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट बिदा, संविधानबाटै निकास

