नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले फरक मत राखेकी छन्। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले माओवादी केन्द्रसँग एकता गरे एकीकृत समाजवादी विभाजन हुने संकेत गरेकी हुन्। ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संटक टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ’, झाँक्रीले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुर्याउन त सकिन्छ तर त्यस्तो बहुमतले
Posted inSamachar
रामकुमारीले गरिन् माओवादीसँग एकता गरे एकीकृत समाजवादी फुट्न सक्ने संकेत

