गायक रामकृष्ण ढकाल लगानी रहेको फिल्म ‘मालती मंगले’ ले शुभमुहूर्त गरिएको छ। बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको फिल्मको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए।यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिब
Posted inSamachar
रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ को शुभमुहूर्त, मुख्य भूमिकामा विजय र वर्षा

