यसवर्षको ‘रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ।रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव)लाई पुरस्कार प्रदान गरे।उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्या
Posted inSamachar
‘रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाजलाई

