पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा दृश्य र अदृश्य शक्तिहरू सक्रिय रहने भएकाले इच्छाअनुसार सबै काम गर्न नसकिने बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित जेनजी अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीतिमा आन्तरिक र बाह्य शक्तिहरूको प्रभावसँग सन्तुलन मिलाउँदै अघि बढ्नुपर्ने बताए। भट्टराईले भने, ‘रामराज्य ल्याइदिउँ भन्ने चाहना त सबैको हुन्छ, तर भन्नेबित्तिकै त्यो सम्भव हुँदैन। हात्तीलाई कुस्ती खेलेर होइन, जुक्तिले नियन्त्रण गर्नुपर्छ।’उनका अनुसार अबको लोकतन्
ALSO READ हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग

