चर्चित टिकटकर तथा कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मार्फत सिनेक्षेत्रमा प्रवेश गर्न लागेका हुन्।सोमबार निर्माणपक्ष र आयुषबीच कागजी सम्झाैता भएको हो। फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग सम्झाैता गरे।फिल्म साइन गरेपछि आयुषले भने ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ। तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय ल
Posted inSamachar
‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर आयुष सिंह ठकुरी

