आज सोमबार, १० कात्तिक २०८२ (२७ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: नयाँ काम सुरु गर्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आँटे-ताकेको पूरा हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ।भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो
Posted inSamachar
राशिफल १० कात्तिक : मेषको नयाँ काम सुरु, मिथुनको रमाइलो यात्रा, तपाईँको के?

