आज मङ्गलबार, १० भदौ २०८२ (२६ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: कार्यसिद्धिको योग छ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा धन खर्च होला। स्वास्थ्य राम्रो रहनेछ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, झुट नबोल्ने।भाग्यशाली रङ घ्यू र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्या
Posted inSamachar
राशिफल १० भदौ : मीनलाई नजिकका व्यक्तिबाटै कार्यमा बाधा, तुलाको सुखदुःख बराबरी, तपाईँको के?

