आज मङ्गलबार, ११ कात्तिक २०८२ (२८ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा भने संयमता अपनाउनुहोला।भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्
Posted inSamachar
राशिफल ११ कात्तिक : कर्कट प्रतिस्पर्धामा सफल, कन्याको रोकिएको काम सम्पादन, तपाईँको के?

