आज बुधबार, १२ कात्तिक २०८२ (२९ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। मन्त्र- विवेक नै सफलताको विश्वसनीय साथी हो।भाग्यशाली रङ पहेँलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि
Posted inSamachar
राशिफल १२ कात्तिक : कन्यालाई महत्त्वपूर्ण कामको जिम्मेवारी, कुम्भ विवादमा पर्ने, तपाईँको भाग्य कस्तो?

