आज बिहीबार, १२ भदौ २०८२ (२८ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: तपाईंसँग धैर्य र सौम्यता दुवै रहनेछ जसका कारण राम्रो निर्णय लिन सक्नु हुन्छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्ने छन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने, छलकपट नगर्ने।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भा
Posted inSamachar
राशिफल १२ भदौ : खानामा गडबडीले मीनलाई दिनैभर असहज, वृश्चिक झुटा आरोपमा पर्ने, तपाईँको के?

