आज मङ्गलबार, १३ साउन २०८२ (२९ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। सामाजिक कामबाट सफलता पाइनेछ। युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। य
Posted inSamachar
राशिफल १३ साउन : धनु प्रेममा पर्ने, मकर गोप्य काममा सफल, तपाईँको भाग्य कस्तो?

