आज शनिबार, १४ भदौ २०८२ (३० अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। तपाईंको स्टाइलको प्रशंसा हुनेछ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर
Posted inSamachar
राशिफल १४ भदौ : वृषलाई सवारीसाधन प्राप्ति, मिथुनले दाम कमाउने, तपाईँको भाग्य कस्तो?

