आज बुधबार, १४ साउन २०८२ (३० जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: स्थान परिवर्तनको योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। साँझमा खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक
Posted inSamachar
राशिफल १४ साउन : मिथुनलाई झुटा आरोप, वृश्चिकको चिन्ता हट्ने, तपाईँको के?

